सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको ६ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ७५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय ४५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स