घट्यो दुवै सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स