पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । त्यस्तै गरि डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स