यति धेरैले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रूपैयाँले घटेर १ लाख ५३ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय २५ रुपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले घटेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स