काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा चैत १५ गतेदेखि शुरु भएर २७ गते सम्पन्न हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले सो दिनदेखि परीक्षा सञ्चालन गर्ने गराउने निर्णय गरेको हो।
सो परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।