अर्थ मन्त्रालयले माग्यो आगामी बजेटको लागि सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव माग गरेको छ । आज एक सूचना जारी गर्दै सुझावहरु पेश गर्न भनेको हो ।

आगामी बैशाख मसान्त भित्रमा सुझाव पत्र आइपुग्ने गरी सुझाव पत्र पेश गर्न भनिएको हो । सबै क्षेत्रका व्यक्ति तथा संघ संस्थाहरुले सुझाव पेश गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स