भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले सिंहदरबार चाहर्दै, दुईतर्फी हित कस्तो चाहन्छ भारत ?

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनी शिर्ष पार्टीका मुख्य नेता तथा मन्त्रीहरुसँग भेटघाटमा छन् । सिंहदवारमा नै उनी भोटघाटमा व्यस्त छन् ।

आज बिहान उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता गरेका छन् ।

आज बिहान अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको ब्ुझिएको छ । पछिल्लो समय भारतले पनि नेपालको सरकारलाई नरुचाएको प्रसंग चर्चामा आएको थियो । यसैक्रमममा आएका चौथाईवालेले शिर्ष नेताहरुलाई कार्यकक्षमै भेट गर्नुले केहि सकरात्मक सन्देश गएको समेत बुझिएको छ ।

सरकारले परिवर्तन हुने हल्लाबीच भाजपाकाृे नेताले नेपाल आएर सक्रियतापूर्वक भेट गर्नुले सत्ताधारी दललाई केहि सकरात्मक सन्देश गएको छ । र यसलाई नै दु्ईपक्षिय हितको रुपमा व्यख्या गर्न मिल्ने देखिएको हो ।

प्रतिक्रिया

हेडलाइन्स