काठमाडौं । आज शुक्रबार अधिकाश विदेशी मुद्राहरुको विनियमदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको बताएको हो ।
आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १६ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८४ पैसा थियो।