बैंकबाट राष्ट्र बैंकले २५ अर्ब तरलता खिच्दै

काठमाडौं । बैंकहरुबाट नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले फाल्गुन २५ गते २१ दिनका लागी २५ अर्ब रुपैंया खिच्न लागेको हो ।

बैंकहरुले राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । उक्त रकमको साँवा तथा ब्याज बैंकहरुले चैत्र १७ गते भुक्तानी हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स