कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् ।

बैंकको फागुन २१ गते बसेको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई फागुन २२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया

हेडलाइन्स