मौद्रिक नीति समिक्षा : विद्युतीय गाडीमा कडाई, लोन भ्यालू रेसियो ६० प्रतिशत कायम

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा सार्वजनिक भएको छ । जसले केहि नीतिगत व्यवस्थाहरु संशोधन गरेको छ ।

जसमा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात संशोधन गरेको छ । यसको लाने भ्यालू रेसियोको सीमालाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको हो ।

यसअघि  विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो अब ६० प्रतिशत मात्रै दिने व्यवस्था गरिएको हो ।

पेट्रोल/डिजेल का गाडीमा ५० प्रतिशत कर्जा पाइनेमा अब ६० प्रतिशत पाइने भएको छ । राष्ट्र बैंकनले एकरुपता गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स