काठमाडौं । चालू आर्थिक वषको सुरुदेखि अहिलेसम्म उत्साहजनक रुपले बैंकहरुको कर्जा वितरण नभएको देखिन्छ । बैंकले संकलन गरेको निक्षेप र प्रवाह गरेको कर्जाको अनुपात हेर्दा कर्जा प्रवाह कमजोर नै देखिएको हो ।
वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेपको अनुपात (सीडी रेसियो) हेर्दा बैंकहरुको ६३ प्रतिशत सम्म कायम भएको देखिएको छ । ९० प्रतिशत सीडी रेसियो कायम गर्न पाउनेमा अधिकतम पनि ८५ प्रतिशत मात्रै देखिएको छ ।
कुन बैंकको कति प्रतिशत ?
कृषि विकास बैंकको ७५ दशमलव ४३
सिटिजन्स बैंक ८४ दशमलव ०१
एभरेष्ट बैंक८३ दशमलव ५१
ग्लोबल आइएमई बैंक ८७ दशमलव ७७
हिमालयन बैंक ८२ दशमलव ७० प्रतिशत
कुमारी बैंक८१ दशमलव ८०
लक्ष्मी सनराइज बैंक८० दशमलव ८०
माछापुच्छ्रे बैंक८३ दशमलव ६०
नबिल बैंक ८२ दशमलव ४४ प्रतिशत
नेपाल बैंक ७३ दशमलव ६९ प्रतिशत
नेपाल इन्भेष्टमेन्ट मेगा ७७ दशमलव ५६
नेपाल एसबीआई बैंक ७५ दशमलव ४९
एनआईसी एशिया बैंक ८३ दशमलव ०७ प्रतिशत
एमएमबी बैंक ८३ दशमलव ६२
प्रभु बैंक ७५ दशमलव ८४
प्राइम कमर्सियल बैंक ८५ दशमलव ७७
राष्ट्रिय वाणिज्य बैंक ८३ दशमलव ९६
स्ट्याडर्ड चार्डर्ड बैंक ६८ दशमलव ९७
सानिमा बैंक ८० दशमलव ९२
सिद्धार्थ बैंक ८५ दशमलव ०२