एक विकास बैंकसहित दुई कम्पनीका सेयरधनीहरुको हात खाली, लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । एक विकास बैंकसहित दुई कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेका छन् ।

मुक्तिनाथ विकास बैंक र ग्लोबल आईएमई लघुवित्तले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

जसमा मुक्तिनाथ विकास बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

त्यस्तै, ग्लोबल आईएमई लघुवित्तको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स