गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्नेनिर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स