काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा थियो।
आज युरो एकको खरिदर एक सय ४३ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७७ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८१ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६५ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ०७ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ २२ र बिक्रीदर ८७ रुपैयाँ ६१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २९ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ २५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ०९ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा थियो।