अमेरिकी डलर स्थिर रहँदा अन्यको कति ?

काठमाडौं । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

अस्ट्रेलियन डलर, कुबेती दिनार दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर घट्दा अमेरिकी डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको विनियमदर भने स्थिर छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा छ।
शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा थियो।

आज पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ०७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ३९ र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८३ र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा थियो।

कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ०९ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ थियो।

आज बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा छ। आइतबार पनि बहराइन दिनारको विनियमदर यही थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स