काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
योसँगै, बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।